रोग पत्ता लगाउनका लागि HISTORY TAKING महतपूर्ण भूमिका रहेको हुन्छ । ७०-८० प्रतिसत रोग त बिरामीको ईतिहास बाट नै थाहा हुन्छ । त्यसैले बिरामी को राम्रो सँग ईतिहास लिन जरुरी छ
कसरी लिने त बिरामी को ईतिहास
COMPONENT OF PATIENT HISTORY
.Chief complaint
.History of the present illness
.Past medical and surgical history
.Family history
.Social history
.Allergies and medications
.Review of systems
यिनी कुराहरु को बिस्तृत रुपमा जानकारी लिन जरुरी हुन्छ ।
ref/nawalparasi health worker
No comments:
Post a Comment